Company logo
समृद्ध नेपालका लागि सक्षम जनशक्ति, सक्षम जनशक्तिका लागि पश्चिम नेपाल सहकारी
Company logo

आइतबार - शुक्रबार
बिहान १० - साँझ ५

+९७७ ६९ ४२००४६

म्याग्दीको जुनसुकै ठाउँमा तपाईँहरुको सेवाका लागि
पश्चिम नेपाल सहकारी तत्पर छ ।

नजिकको सेवाकेन्द्र छान्नुहोस्

हाम्रो सेवाहरु

Remittance Services

रेमिट्यान्स

थप जानकारी ↠
Mobile-Banking

मोबाइल-बैंकिंग

थप जानकारी ↠

वित्तीय सूचकहरु

Financial Indicators
मिति (Date) 2083/01/31 सम्मको वित्तीय विवरण
शेयर पूँजी (Share Capital) 11,87,46,900.00l-
बचत रकम (Deposits) 78,80,80,608.05l-
ऋण लगानी (Loan Investment) 59,13,87,673.65l-
शेयर लगानी (Share Investment) 2723100/-
सदस्य संख्या (Members) 4441 जना
जम्मा कोषहरू (Total Fund) 84,313,812.82
कुल सम्पत्ति (Total Assets) 1,05,05,78,140.16l-

हाम्रो बारे

About

म्याग्दी जिल्लाको आधा भन्दा वढी भूभागको केन्द्र, दोस्रो ठूलो वजार क्षेत्र दर्वाङ्गमा, देशमा भैरहेको विषम परिस्थितिका कारण भएको सरकारी वैंक राष्ट्रिय वाणिज्य वैंक समेत सदरमुकाममा खुम्चिएको अवस्थामा जिल्लाको समग्र पश्चिमि क्षेत्र लगाएत वाग्लुङ्ग र रुकुम समेतका नागरीकहरुको आर्थिक गातिविधि ठप्प वनेको अवस्थालाई मध्यनजर गर्दै कार्यक्षेत्रभित्र सहकारी सेवा प्रवाह गर्दै समग्र नागरीकहरुलाई विप्रेशण लगाएत सेवा उपलब्ध गराई वित्तिय परिचालनलाई सहज पु¥याउने उद्येस्यले स्थापीत संस्थाहरुले आम नागरीकको चाहना अनुरुप कार्य सञ्चालन गर्दै जाँदा तत्पश्चात जिल्लमा सञ्चालनमा रहेका विभिन्न समान लक्ष उद्येश्य राखेका अन्य सहकारी संस्थाहरु समेत एकिकरण भई वनेको विशाल संरचनाको संस्था हो पश्चिम नेपाल वचत तथा ऋण सहकारी संस्था । ३००० भन्दा वढी शेयर सदस्यको दश करोड भन्दा वढी शेयर रकम परिचालन गर्दै सदस्यहरु विच करीव वार्षिक एक अरव को वित्तिय कारोवार सञ्चालन गरिरहेको यस सहकारी म्याग्दी जिल्ला भर कार्यक्षत्र विस्तार गरी म्याग्दी जिल्लाका ६ वटा स्थानिय तहमा सातवटा सेवाकेन्द्रहरु मार्फत नागरीकको घरदैलोमा सहकारी सेवा प्रदान गरिरहेको छ ।
दश हजार शेयर सदस्य सहित म्याग्दी जिल्ला वाहिर समेत सेवा प्रवाह गर्ने लक्ष सहित सदस्य मैत्रि सेवा प्रभावहमा अगाडी वढीरहेको यस सहकारी वाट मोवाइल वैंकिंग, विजुलि तथा पानी को विल भुक्तानि गर्ने सुविधा सञ्चालनमा ल्याइएको छ भने निकट भविश्यमा एटिएम सेवा सुचारु गर्ने योजना रहेको छ । शेयर सदस्यका शिक्षा स्वास्थ्य आयआर्जनमा प्रत्यक्ष सहयोग पु¥याउने कृयाकलापहरु सञ्चालन गर्दै सदस्य मैत्रि सेवा सञ्चालनमा प्रतिवद्ध छौ।
जय सहकारी ।।   पुरा पढ्नुहोस्

हाम्रो आवद्धता

NEFSCUN

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.

NCBL

राष्ट्रिय सहकारी बैंक लिमिटेड

District Cooperative Union

जिल्ला सहकारी संघ

District Saving Union

जिल्ला बचत संघ

नयाँ सूचनाहरु

कर्जा चुक्क्ता गर्न आउने 35 दिने सार्वजनिक सूचना

Details

कर्जा चुक्क्ता गर्न आउने 35 दिने सार्वजनिक सूचना

Details

छपाई,मसलन्द सामग्रीको कोटेसन पेश गर्ने सम्बन्धमा

Details

संक्षिप्त वित्तीय विवरण

Details

धितो लिलाम बिक्री सम्बन्धी 35 दिने सार्वजनिक सूचना

Details
पश्चिम नेपाल - म्याग्दीको एक उत्कृष्ट सहकारी

विनिमय दर

Currency Unit Rate
USD (U.S. Dollar) 1 153.327
EUR (European Euro) 1 178.126
GBP (UK Pound Sterling) 1 205.931
AUD (Australian Dollar) 1 109.469
CAD (Canadian Dollar) 1 110.278
SGD (Singapore Dollar) 1 119.389
JPY (Japanese Yen) 1 0.958
CNY (Chinese Yuan) 1 22.578
SAR (Saudi Arabian Riyal) 1 40.883
QAR (Qatari Riyal) 1 42.123
AED (UAE Dirham) 1 41.754
MYR (Malaysian Ringgit) 1 38.197
KRW (South Korean Won) 1 0.100
KWD (Kuwaity Dinar) 1 497.265
BHD (Bahrain Dinar) 1 407.830
Date updated: Fri, 05 Jun 2026

समान मासिक किस्ता (EMI)

Your Monthly Payment will be:

₨ 0